आयकर ऐर्न, 2058 बमोजजम भक्तु ार्नीमा करकट्टी गर्नेएवं सोको e-TDS गरी तोवकएको समयग्रभत्रकर रकम तथा वववरण दाजिला गर्नपुुर्नेर करकट्टी भएको रकम करदाताले सो आ.व.मा ग्रतर्नपर्ने ुु आयकरमा ग्रमलार्न हर्नुे व्यवस्था रहेको ववददतै छ।आ.व. 2078/79 देजि भक्तु ार्नी गदाु अग्रिम करकट्टी गरेको रकम सम्बजन्धत व्यजक्त/करदाताको सो वर्ुको आय वववरण बमोजजम ग्रतर्नुुपर्नेकरमा स्वचाग्रलत रुपमा ग्रमलार्न हर्नुेव्यवस्था ग्रमलाइएको छ।
यसको लाग्रग भक्तु ार्नीमा करकट्टी गर्नेकरदाता वा ग्रर्नकाय एवं कायाुलयहरुलेस्वचाग्रलत प्रणाली अथाुत e-TDS को वववरण अग्रर्नवायु रुपमा e-TDS प्रणालीमा प्रवववि गर्नुुपदुछ र प्रवववि गरेपग्रछ मात्र करकट्टी हर्नुे व्यजक्त/करदाताले सो वर्ुको आय वववरणको अर्नसुचुी 10 मार्ु त कर ग्रमलार्न दावी गर्नु पाउर्नेहन्ुछ।भक्तु ार्नी ददंदा अग्रिम करकट्टी गरेको रकम करकट्टी गर्नेलेe-TDS प्रणालीमार्ु त Entry र्नगरेमा करकट्टी गररएको व्यजक्त/करदातालेआयकरमा ग्रमलार्न गर्नु ग्रमल्दैर्न।तसथु करदाताको र्नाममा भक्तु ार्नीका बित कट्टी भएको रकमको e-TDS को वववरण भक्तु ार्नी गर्ने करदाता वा ग्रर्नकाय एवं कायाुलयहरुबाट समयग्रभत्र प्रवविी र्नहुँदुा कर ग्रमलार्न र्नहर्नुे, करचक्तु ाको प्रमाणपत्र प्राप्त गर्नु र्नसक्र्नेजस्ता समस्या भएको र सोको गर्नुासो करदाताहरुबाट यस ववभागमा समेत आउर्नेगरेको छ।यस सन्दभमु ा भक्तु ार्नीमा गररएको अग्रिम आयकर कट्टीको वववरण अग्रर्नवायु रुपमा e-TDS गर्नुुगराउर्नुहर्नु सम्बजन्धत सरोकारवाला सबैमा यो सूचर्ना जारी गररएको छ।