भन्सार शुल्क बढाउने तयारीमा सरकार, आयात घट्ने आँकलन
आर्थिक वर्ष ०७८÷७९ मा आयात तीव्र गतिमा बढेपछि सरकारले केही वस्तुमा प्रतिबन्ध लगाएको थियो । बढ्दो आयातले वैदेशिक मुद्रा सञ्चिति घट्दा समस्या पर्न डरले सरकार प्रतिबन्ध लगाउन बाध्य भएको हो । सरकारले त्यो प्रतिबन्ध अल्पकालीन रुपमा लगाएको थियो । तर अब सरकारले नीतिगत रूपमै आयातलाई निरुत्साहित गर्न बजेटमा भन्सार बढाउने तयारी गरेको छ । अर्थ…